images
images

सानिमा बैंकको आकर्षक लाभांश प्रस्ताव


  • 390
    SHARES
  • २०७८ आश्विन ७ गते बिहीबार

    सानिमा बैंकको आकर्षक लाभांश प्रस्ताव

    काठमाडौं । सानिमा बैंकले गत आकर्षक लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७७ ७८ को नाफाबाट बैंकले १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले उक्त प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको जनाइएको छ । 

    बैंकले प्रस्ताव गरेको उत्तः लाभांशमध्ये १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि लाग्ने ०.८९ प्रतिशत नगद लाभांश वितरण हुनेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।


    images
    images

    Logo