images
images

जंगली हात्तीले कुल्चेर ६५ वर्षीया महिलाको मृत्यु 


  • 362
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    जंगली हात्तीले कुल्चेर ६५ वर्षीया महिलाको मृत्यु 

    सुनसरी । सुनसरीमा जंगली हात्तीले कुल्चेर ६५ वर्षीया महिलाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनी देवी खत्वे रहेकी छिन् ।  जंगली हात्तीले कुल्चेर सोमबार दिउँसो उनको मृत्यु भएको हो । 


    सोही ठाउँस्थित बारीमा घाँस काट्ने क्रममा वन्यजन्तु आरक्षणबाट अचानक आएको जंगली हात्तीले शरीरको विभिन्न भागमा कुल्चन जाँदा घाइते भएकी उनको घरतर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । 


    images
    images

    Logo