images
images

यी हुन् संविधान दिवसमा पदक पाउने व्यवसायीहरु, कसलाई कुन पदक ?


  • 648
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    यी हुन् संविधान दिवसमा पदक पाउने व्यवसायीहरु, कसलाई कुन पदक ?

    काठमाडौं । संविधान दिजसको अवसरमा सरकारले उद्योगी व्यवसायी क्षेत्रका व्षक्तिहरुलाई विभिन्न मान पदवीबाट सम्मानित गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक दिने घोषणा गरेकी हुन् । 

    यसरी पदक पाउनेमा डा. उपेन्द्र महतो, देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार, ध्रुवकुमार श्रेष्ठ, शेखर गोल्छा, राजेन्द्र खेतान, विष्णु अग्रवाल, शिवरतन शारडा र साहिल अग्रवाल लगायत छन् । 

    यीमध्ये महतो र भट्टचनले सुकीर्तिमय राष्ट्रदीप पदक प्राप्त गरेका हुन् । मालाकार, श्रेष्ठ, गोल्छा, खेतान, अग्रवाल, शारडा र अग्रवालले भने सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गर्ने घोषणा गरिएको हो । 


    images
    images

    Logo