images
images

भरतमणि पौडेलले उचाले कमेडी च्याम्पियन सिजन-२ को उपाधि


  • 609
    SHARES
  • २०७८ आश्विन २ गते शनिबार

    भरतमणि पौडेलले उचाले कमेडी च्याम्पियन सिजन-२ को उपाधि

    काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा भरतमणिले प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि उचालेका हुन् । 

    त्यस्तै फर्स्ट रनअपमा बिक्की अग्रवाल र सेकेन्ड रनर अपको उपाधि सन्तोष थापाले पाएका छन् । 


    images
    images

    Logo