काठमाडौँ । मध्यपुर थिमी नगरपालिकाका शैक्षिक संस्था तिहारअघि नखुल्ने भएका छन् । कोभिड–१९ को जोखिम यथावत रहेकोले शैक्षिक संस्था नखुल्ने नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताए ।
मेयर श्रेष्ठ भन्छन् ‘काठमाडौं उपत्यकामा १८ नगरपालिका छन्, मध्यपुरको रोल नम्मर १८ नै हुनेछ ।’
मेयर श्रेष्ठसँग गरिएको कुराकानिको भिडियो हेर्नुहोस्–



