images
images

५ किलो अवैध लागूऔषध चरेश सहित एक जना पक्राउ 


  • 448
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    ५ किलो अवैध लागूऔषध चरेश सहित एक जना पक्राउ 

    धादिङ । धुनिवेशी नगरपालिका–६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित सिरहा सुखिपुर नगरपालिका–२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


    शंकास्पद रुपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    images
    images

    Logo