images
images

गए राति २ बजे देखी अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन


  • 338
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    गए राति २ बजे देखी अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

    काठमाडौं । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।

    गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।


    images
    images

    Logo