images
images

निरज गिरीे बने धितोपत्र बोर्डको कामु अध्यक्ष


  • 760
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    निरज गिरीे बने धितोपत्र बोर्डको कामु अध्यक्ष

    काठमाडौं । नेपाल धितोपत्रब बोर्डको कायम मुकायम अध्यक्षको जिम्मेवारी निरज गरीले पाएका छन् । बोर्डका कार्यकारी निर्देशक गिरीलाई अर्थ मन्त्रालयले सो जिम्मेवारी दिएको हो । 

    सर्वोत्तम सिमेन्टको शेयर कारोबारको सम्बन्धमा छानबिनका लागि मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै अध्यक्ष भीष्मरा ढुंगाना जिलम्बित अवस्थामा छन् । निलम्बनको करिब २ सातापछि मन्त्रालयले कायम मुकायम अध्यक्षको जिम्मेवारी दिएको हो । 

    मन्त्रालयले जिम्मेवारी दिएपछि गिरीले बोर्डको दैनिक प्रशासनसँगै बोर्ड बैठक समेत बोलाउन सक्नेछन् । बोर्डका अध्यक्ष हटेको अवस्थामा वरिष्ठ कर्मचारीलाई नै नेतृत्वको जिम्मेवारी दिने व्यवस्थाअनुरुप मन्त्रालयले गिरीलाई जिम्मेवारी दिएका हुन् ।


    images
    images

    Logo