images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दिपक कार्की पक्राउ  


  • 438
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दिपक कार्की पक्राउ  

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दिपक कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंको  कागेश्वरी मनहरा नगरपालिका– ७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका ३९ वर्षीय दिपक कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

    उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो । 

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महाशाखाले जनाएको छ । 

     


    images
    images

    Logo