images
images

मृगौला तथा क्यान्सर रोगीले मासिक ५ हजार भत्ता पाउने 


  • 523
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    मृगौला तथा क्यान्सर रोगीले मासिक ५ हजार भत्ता पाउने 

    काठमाडौँ । सरकारले मृगौला, क्यान्सर रोगले शिकार भएका नागरिकलाई मासिक भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको बजेटले विरामीहरुलाई मासिक ५ हजार रुपैँया भत्ता दिने भएको हो । 


    सरकारले मृगौला प्रत्यारोपन गरेका, सर्ब किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत उक्त रकम दिने भएको छ ।  


    images
    images

    Logo