images
images

उपत्यकाको फोहोर उठ्न अझै दुईदिन लाग्ने


  • 383
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    उपत्यकाको फोहोर उठ्न अझै दुईदिन लाग्ने

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठ्न अझै दुई दिन लाग्ने भएको छ । 

    काठमाडौं महानगरपालिकाले उपत्यकाका थुप्रिएको फोहोर उठाउन अझै दुई दिन समय लाग्ने बताएको हो  ।

    निरन्तरको वर्षा र पहिरोको कारण सिसडोल ल्याण्डफिल साइटको बाटो बिग्रिँएको ले करिब एक महिनासम्म काठमाडौको फोहोर उठ्न सकेको थिएन । उपत्यकाको फोहोर फालिने ठाउँ सिसडोल ल्याण्डफिल साइटको बाटो बिग्रिएपछि करिब एक महिना फोहोर संकलनमा अवरोध भएको हो । 

    फोहोर संकलनमा नियमित अवस्थामा फर्किन केही समय लाग्ने महानगरका वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताएका छन् 

     


    images
    images

    Logo