images
images

संसदको अधिवेशन २३ गते बोलाउन सिफारिस, दल विभाजन अध्यादेश पेश हुने, नयाँ बजेट ल्याइने


  • 572
    SHARES
  • २०७८ भाद्र १९ गते शनिबार

    संसदको अधिवेशन २३  गते बोलाउन सिफारिस, दल विभाजन अध्यादेश पेश हुने, नयाँ बजेट ल्याइने

    काठमाडौं । सरकारले चालु संसदको अधिवेशन बोलाएको छ । शनिबार बसेको मन्त्रिपरिषद्ले यही भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अविधवेशन बोलाएको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

    सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ । 


    images
    images

    Logo