काठमाडौं । डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १० प्रतिशत बोनश बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय २५ रुपैयाँ १८ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ७९ रुपैयाँ ७० पैसामा भएको थियो ।