images
images

एमसीसीको विरोध गर्ने १० जना पक्राउ


  • 471
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    एमसीसीको विरोध गर्ने १० जना पक्राउ

    काठमाडौँ । एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रेका १० जना युवाहरु पक्राउ परेका छन् । शुक्रबार नेपालस्थित अमेरिकी दुतावास अगाडि एमसीसी चाहिँदैन भनेर प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका हुन् । 

    प्रदर्शनमा युवाहरुले एमसीसी चाहिँदैन जस्ता प्लेकार्ड बोकेका थिए । लामो समयदेखि अमेरिकी सहयोग परियोजना एमसीसी विवादित बनेको छ । 

    नेपालमा विवादित बनिरहेको परियोजनाका उपाध्यक्ष फातिमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । 


    images
    images

    Logo