काठमाडौं । नेपाली सेनाले ४ हजार जनालाई रोजगारी खुलाएको छ । विभिन्न पदमा सो संख्यामा भर्ना खुलाइको हो ।
सोमध्ये २ हजार ९६ जना खुलातर्फ मधेशीतर्फ ५ सय ५ जना, दलिततर्फ २ सय ७३ जना, आदिवासी तर्फ ५ सय ७३ जना, महिलातर्फ ३ सय ६० जना, पिछडिएको क्षेत्रतर्फ ८५ जना र अशक्त तथा मृत्यु भएका नेपाली सेनाका छोराछोरीलाई १ सय ८ जनाको कोटा छुट्याइएको छ ।
१८ वर्षदेखि २२ वर्षसम्मका नागरिकले जागिरका लागि आवेदन दिन सक्नेछन् ।