images
images

सरकारको प्रवक्ता पुनः रेखा शर्मा, महिला तथा बालबालिका मन्त्रीको विदेश भ्रमण अनुमोदन


  • 254
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    सरकारको प्रवक्ता पुनः रेखा शर्मा, महिला तथा बालबालिका मन्त्रीको विदेश भ्रमण अनुमोदन

    काठमाडौं । सरकारको प्रवक्ता पुनः रेखा शर्मा नियुक्त भएकी छिन् । पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले प्रवक्तामा शर्मालाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । 

    संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय छ ।


    images
    images

    Logo