images
images

दुई मन्त्रीसहित एकीकृत समाजवादी पनि सरकारमा, यस्ताे बन्नेछ २० सदस्यीय मन्त्रिपरिषद्


  • 459
    SHARES
  • २०८० फाल्गुण २३ गते बुधबार

    दुई मन्त्रीसहित एकीकृत समाजवादी पनि सरकारमा, यस्ताे बन्नेछ २० सदस्यीय मन्त्रिपरिषद्

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पनि नयाँ बनेको गठबन्धनमा सहभागी भएको छ । एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जाेशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा  सहरी विकास मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका हुन् ।

    नेकपा एसबाट २ जना थपिएसँगै २० सदस्यीय मन्त्री परिषद बनेको छ । आजै राष्ट्रपतिसमक्ष १६ जनाले सपथ ग्रहण गर्नेछन् । तीनजना मन्त्रीले यसअघि सपथ गरिसकेका थिए ।

    यस्तो छ नयाँ मन्त्रिपरिषद्

    नेकपा एमाले
    १) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
    २) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
    ३) हरि उप्रेती, रक्षा
    ४) भगवति चौधरी, महिला बालबालिका
    ५) राजेन्द्र राई, खानेपानी
    ६) दामोदर भण्डारी, उद्यो
    ७) ज्वालाकुमारी साह, कृषि
    ८) बलराम अधिकारी, भूमि व्यवस्था

    माओवादी
    १) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
    २) वर्षमान पुन, अर्थ
    ३) शक्ति बस्नेत, उर्जा
    ४) रेखा शर्मा, सञ्चार
    ५) हितबहादुर तामाङ, पर्यटन

    रास्वपा
    १) रवि लामिछाने, उपप्रधान तथा गृह
    २) डीपी अर्याल, श्रम
    ३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
    ४) सुमना श्रेष्ठ, शिक्षा

    एकीकृत समाजवादी
    १) भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन
    २)धनबहादुर बुढा, सहरि विकास


    images
    images

    Logo