images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 328
    SHARES
  • २०८० फाल्गुण २१ गते सोमबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा छिमेक लघुवित्त र युनिभर्सल पावर रहेका छन् । 

    सोमबार छिमेक लघुवित्तको ५ प्रतिशत बोनस वापतको १४ लाख १७ हजार ७ सय १ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो । 

    त्यस्तै, युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस वापतको १७ लाख ९५ हजार ७ सय ९९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । दुवै कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।


    images
    images

    Logo