images
images

आईपीओ निष्काशनको लागि लोअर इर्खुवा हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति


  • 257
    SHARES
  • २०८० फाल्गुण २० गते आइतबार

    आईपीओ निष्काशनको लागि लोअर इर्खुवा हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । आईपीओ निष्काशनको लागि लोअर इर्खुवा हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डले अनुमति माग गरेको छ । यस कम्पनीले अकिंत मुल्य १०० रुपैयाँमा २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गर्नेछ । 

    यस कम्पनीको निष्काशन तथा विक्री प्रबन्धकमा मक्तिनाथ क्यापिटल लिमिटेडले रहेको छ । 

     


    images
    images

    Logo