काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८ सय ९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।