images
images

काठमाडौंका मेयरलाई फोहोर उपहार 


  • 497
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    काठमाडौंका मेयरलाई फोहोर उपहार 

    काठमाडौँ —  काठमाडौं  महानगरपालिकाले लामो समयदेखि काठमाडौंको फोहोरमैला व्यवस्थापन नगरेको भन्दै युथ कांग्रेस नेपालका कार्यकर्ताहरुले महानगरपालिका अगाडी विरोध गरेका छन्  । 

    युवाहरुले प्लेकार्डमा मेयरलाई फोहोर उपहार लेखेर  काठमाडौं  महानगरपालिकाको प्रवेशद्वारमा फोहोर थुपारेर विरोध गरेका हुन् । लामो समयदेखि काठमाडौंको फोहोर नउठाउँदा शहर दुर्गन्धित भएको छ । 

     


    images
    images

    Logo