images
images

२३ लाख ४० हजार कित्ता बोनस बोनस शेयर नेप्सेमा सुचीकृत


  • 2.5K
    SHARES
  • २०८० फाल्गुण १६ गते बुधबार

    २३ लाख ४० हजार कित्ता बोनस बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  ह्याथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo