images
images

७ लाख ९६ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 541
    SHARES
  • २०८० फाल्गुण १४ गते सोमबार

    ७ लाख ९६ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । राधी विद्युतको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार ४.७५ प्रतिशत बोनस बापत ७ लाख ९६ हजार ९० कित्ता कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo