images
images

पहिलोपटक घट्यो जीवन विकास लघुवित्तको शेयरमूल्य


  • 1.3K
    SHARES
  • २०७८ भाद्र १३ गते आइतबार

    पहिलोपटक घट्यो जीवन विकास लघुवित्तको शेयरमूल्य

    काठमाडौं । दोस्रो बजारमा सूचीकृत भएर कारोबार सुरु भएको जीवन विकास लघुवित्तको शेयरमूल्य पहिलोपटक घटेको छ । साताको पहिलो दिन आइतबार सो लघुवित्तको शेयर घटेको हो । 

    सुरुमै ५ हजार ३ सय २ रुर्पयाँ ८० पैसामा कारोबार भएको उक्त शेयर ५ हजार ५ सय १६ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको शेयर ४ हजार ८ सय रुपैयाँसम्म झरेको छ । 

    जीवन विकास लघुवित्तलाई अहिलेसम्मकै उत्कृष्ठ आईपीओ मानिँदै आएकोमा अहिलेसम्मकै उच्चतम विन्दुलाई छोएर कम्पनीको शेयर ओरालो लागेको हो । 

    JBLB.PNG


    images
    images

    Logo