images
images

अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरि पुष्कर


  • 1.0K
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरि पुष्कर

    काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरि पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद\ बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।

    यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास पाएपछि उनले राजश्व सचिव बन्ने अवसर पाएका हुन् । उनी एक महिना अगाडि मात्रै सचिवमा बढुवा भएका थिए ।


    images
    images

    Logo