images
images

दुई कम्पनीको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य


  • 503
    SHARES
  • २०८० फाल्गुण ६ गते आइतबार

    दुई कम्पनीको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा हिमालयन रि–इस्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । 

    हिमालयन रि–इस्योरेन्सको ४ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय २० रुपैयाँ २९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ४५ रुपैयाँ १० पैसामा भएको थियो । 

    एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय १६ रुपैयाँ ८० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ६४ रुपैयाँ ६० पैसामा भएको थियो । 

     

     


    images
    images

    Logo