काठमाडौं । युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरको को शेयर मूल्य समायोजन भएको छ । हाइड्रोपावरको ५.५ प्रतिशत बोनश बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ७४ रुपैयाँ ४१ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ९५ रुपैयाँमा भएको थियो ।