images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 2.4K
    SHARES
  • २०८० फाल्गुण २ गते बुधबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं ।  दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावर रहेका छन् । 

    बुधबार सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस वापतको ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो । 

    त्यस्तै, चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस वापतको ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । दुवै कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
     

     


    images
    images

    Logo