images
images

राष्ट्रिय परीक्षा बोर्डले भन्यो, ‘प्रवेश पत्र लिएर खोप लगाउन जानू’


  • 797
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    राष्ट्रिय  परीक्षा बोर्डले भन्यो, ‘प्रवेश पत्र लिएर खोप लगाउन जानू’

    काठमाडौं । परीक्षा स्थगित भएका कक्षा १२ का विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले छिटो खोप लगाउन भनेको छ । खोक कार्यक्रम पछि मात्रै परीक्षा सञ्चालन गर्ने निर्णय अनुसार बोर्डले विद्यार्थीहरुमा यस्तो आग्रह गरेको हो । 

    अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो तहको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिन सबै खोप केन्द्रहरुलाई परिपत्र गरिसकेको भन्दै बोर्डले १८ वर्ष उमेर पूरा भएका सबै विद्यार्थीलाई यस्तो खोप लगाउन भनेको हो । 

    साथै यो कार्यका सहयोग गर्न बोर्डले विद्यार्थी, अभिभावक, शिक्षक र अन्य कर्मचारीहरुमा आग्रह समेत गरेको छ । 


    images
    images

    Logo