images
images

८५ लाख ५० हजार कित्ता शेयर जारी गर्दै सानिगाड हाइड्रो


  • 1.4K
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    ८५ लाख ५० हजार कित्ता शेयर जारी गर्दै सानिगाड हाइड्रो

    काठमाडाैं । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

    सानिगाडको प्रतिसेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ ।

    ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ पनि सम्झौतामा उल्लेख छ ।


    images
    images

    Logo