images
images

४९ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 5.6K
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    ४९ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । गरिमा विकास बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार ९.५० प्रतिशत बोनस बापत ४९ लाख २८ हजार ३ सय २ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo