images
images

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 3.4K
    SHARES
  • २०८० माघ २६ गते शुक्रबार

    तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं ।  तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी र स्वाबलम्बन लघुवित्त रहेका छन् । 

    सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर बापत १६ लाख ३३ हजार ७ सय ९५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, शुक्रबार हिमालयन डिस्टिलरीको १० प्रतिशत बोनस शेयर बापत २४ लाख २९ हजार ५ सय ६६ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    त्यस्तै, स्वाबलम्बन लघुवित्तको १२.३५९९ प्रतिशत बोनस बापत नेप्सेले १५ लाख ९५ हजार ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    तीनै कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo