images
images

एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य


  • 324
    SHARES
  • २०८० माघ २४ गते बुधबार

    एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । बुधबार ५.५० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ८१ रुपैयाँ ९९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय २५ रुपैयाँमा भएको थियो ।  


    images
    images

    Logo