काठमाडौँ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रजिअहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उपत्यकाभित्रका निजी तथा सार्वजनिक सवारीसाधनलाई बेलृुका ८ बजेपछि सञ्चालन गर्न दिईने निर्णय गरेको छ । यसअघि सार्वजनिक सवारीसाधनलाई बेलुकी ८ बजेपछि सञ्चालनमा रोक लगाइएको थियो ।
त्यस्तै, स्वास्थ्य मापदण्ड अपनायर २५ जनासम्मका तालिम तथा प्रशिक्षण भौतिक रुपमा उपस्थित भएर गर्न पाइने भएको छ ।
अब के के गर्न पाइने


