images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?


  • 1.6K
    SHARES
  • २०८० माघ ११ गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?

    काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा सिटिजन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । 

    सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो बैंकको शेयर मूल्य ४ सय ७१ रुपैयाँ ८१ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ४ सय ९५ रुपैयाँ ४० पैसामा भएको थियो ।  

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो बैंकको शेयर मूल्य ६ सय ७ रुपैयाँ ५७ पैसामा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ६ सय ६० रुपैयाँमा भएको थियो ।  

     


    images
    images

    Logo