images
images

थप २ नयाँ ब्रोकरले नेप्सेबाट पाए सदस्यता, कुनको ब्रोकर नम्बर कति ?


  • 413
    SHARES
  • २०८० माघ १० गते बुधबार

    थप २ नयाँ ब्रोकरले नेप्सेबाट पाए सदस्यता, कुनको ब्रोकर नम्बर कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप २ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ। नेप्सेले माघ ३ गते बुधबारको निर्णयले २ ब्रोकर कम्पनीलाई सदस्यता नम्बर प्रदान गरेको हो ।

    नेप्सेको माघ ३ गते निर्णयबाट हिमालयन सेक्युरिटिज र आरबीबी सेक्युरिटिजले कारोबार सदस्यता पाएका हुन्। नेप्सेले हिमालयन सेक्युरिटिजलाई सदस्यता नम्बर ९६ र आरबीबी सेक्युरिटिजलाई सदस्यता नम्बर ९७ प्रदान गरेका छन् ।

    अबी यी ब्रोकरले सीडीएसबाट राफसाफ सदस्यता लिएपछि ब्रोकरेज सेवा सुरु गर्नेछन्।

     

     

     


    images
    images

    Logo