images
images

फागुन २३ गते समाप्त हुँदै निफ्राको लक इन पिरियड


  • 519
    SHARES
  • २०८० माघ १० गते बुधबार

    फागुन २३ गते समाप्त हुँदै निफ्राको लक इन पिरियड

    काठमाडौं । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो।

    हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ।

    बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo