images
images

नेपालमा पहिलो पटक तीन वर्षीय बालकको कलेजो प्रत्यारोण


  • 341
    SHARES
  • २०८० पौष २८ गते शनिबार

    नेपालमा पहिलो पटक तीन वर्षीय बालकको कलेजो प्रत्यारोण

    भक्तपुर नेपालमै पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रियप्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शुक्रवार बालकको कलेजो प्रत्यारोपण गरिएको हो

    अस्पतालका अनुसार वीरगञ्जका वर्षीय ती बालकका लागि उनकै ३० वर्षीय आमाले कलेजो दान दिएकी थिइन् प्रत्यारोपितबालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रियप्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए

    यसअघि नेपालमा यति सानो बालकको कलोजो प्रत्यारोपण गरिएको थिएन यसैबीच शुक्रवारसहित केन्द्रले लगातार चार दिनमाचार वटा कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको डा. श्रेष्ठले जानकारी दिए


    images
    images

    Logo