images
images

सिटिजन्स लाइफ इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य


  • 525
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    सिटिजन्स लाइफ इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौं । सिटिजन्स लाइफ इस्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । विहीबार ५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७१ रुपैयाँ ८१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ९५ रुपैयाँ ४० पैसामा भएको थियो ।  

     


    images
    images

    Logo