images
images

१ करोड १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 1.4K
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    १ करोड १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सानिमा बैकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार ९ प्रतिशत बोनस बापत १ करोड १२ लाख १४ हजार १ सय ३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo