images
images

सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत 


  • 509
    SHARES
  • २०८० पौष २३ गते सोमबार

    सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत 

    काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । आज कम्पनीको ३० लाख इकाइ ऋणपत्र नेप्सेमा सुचीकृत हो । उक्त कम्पनीको ऋणपत्र सुचीकृत भएसँगै मंगलबारबाट ऋणपत्र दोस्रो बजार कारोबार हुनेछ ।

    बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल ३ अर्ब रुपैयाँबराबरको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् । यो ऋणपत्र हालै धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत बिक्री गरिएको थियो।

     


    images
    images

    Logo