काठमाडौँ । सरकारले अब चार प्रकारको स्मार्ट लकडाउन गर्ने भएको छ । सरकारले कोभिड १९ को महामारी नियन्त्रणको लागि स्मार्ट लकडाउन कार्यविधि लागु गरेको छ । कोभिड संकट ब्यबस्थापन केन्द्र(सिसिएमसि) ले भदौ १ गतेदेखि लागु हुने गरि स्मार्ट लकडाउन कार्यविधि ल्याएको हो ।
सीसीएमसीले कार्यविधिमा चार प्रकारको लकडाउन राखेको छ । कार्यविधिले हार्ड लकडाउन, मिक्सड लकडाउन, सफ्ट लकडाउन र मिनिमल लकडाउनको व्यवस्था गरेकाे छ ।
कुन प्रकारको लकडाउनमा के के खुल्छन् हेर्नुहोस्