images
images

हिमालयन रि–इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 1.7K
    SHARES
  • २०८० पौष २२ गते आइतबार

    हिमालयन रि–इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । हिमालयन रि–इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । आइतबार इस्योरेन्सको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    जसमा कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको ७ करोड कित्ता (७० प्रतिशत) र कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको ३ करोड कित्ता (३० प्रतिशत) गरि कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम १ सय ३ रुपैयाँ ७ पैसा र अधिकतम ३ सय ९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

     

     


    images
    images

    Logo