images
images

३१ लाख कित्ता आईपीओ जारी गर्दै अन्नपूर्ण केबलकार


  • 2.1K
    SHARES
  • २०८० पौष २२ गते आइतबार

    ३१ लाख कित्ता आईपीओ जारी गर्दै अन्नपूर्ण केबलकार

    काठमाडौं । अन्नपूर्ण केबलकारले एक सय रुपैयाँ अंकित मूल्यमा प्राथमिक शेयर आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

    कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्नेछ ।


    images
    images

    Logo