images
images

पार्टी फुटाउने अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण 


  • 617
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    पार्टी फुटाउने अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण 

    काठमाडौँ । मंगलबार सरकारले गरेको दल विभाजनसम्बन्धि अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीले उक्त अध्यादेश जारी गरेकि हुन् । 

    भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    यो सँगै अब राजनितिक दलहरुले संसदिय दल वा केन्द्रिय कमिटीमा २० प्रतिशत संख्या पुर्याएर दल बिभाजन गर्न सक्नेछन् । यसअघि संसदिय दल र केन्द्रिय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्याउनु पर्ने ब्यबस्था रहेको थियो । 


    images
    images

    Logo