images
images

प्रोगेशिभ फाइनान्सको सञ्चालक समितिमा विकास महर्जन नियुक्त 


  • 344
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    प्रोगेशिभ फाइनान्सको सञ्चालक समितिमा विकास महर्जन नियुक्त 

    काठमाडौं । प्रोगेशिभ फाइनान्सको नव सञ्चालक समितिमा विकास महर्जन नियुक्त भएका छन् । 

    उक्त संस्थाको २०७८/०५/१ गते बसेको सञ्चालक समितिको ४६४ औं बैठक बाट वित्तिय संस्थाको समुहतर्फ सञ्चालक समितिमा सोही मिति देखी लागु हुनेगरि विकास महर्जनलाई नियुक्त गरेको हो । 


    images
    images

    Logo