काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याएको हो ।
यसअघि दल बिभाजन गर्नको लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने संवैधानिक ब्यबस्था रहेको थियो ।