काठमाडौँ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिलाई लिएर पुर्व निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्चमा रिट निवेदन दिएका छन् । सोमबार उनले आफुलाई उक्त पदमा थमौती गरिपाउँ भन्दै रिट हालेका छन् ।
हितेन्द्रदेवले हालेको रिटको पुर्णपाठ हेर्नुहोस् -