images
images

शंकरदेवमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान


  • 489
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    शंकरदेवमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान

    काठमाडौँ । अनेरास्ववियुले शंकरदेव क्याम्पसमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । अनेरास्ववियुले सोमबार क्याम्पसको महिला शौचालय सरसफाईको साथै मेसिन जडान गरेको हो । 

    कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलिले  देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने बताए। यसका लागि अखिल फोर्सले काम गर्ने पराजुलिले बताए । 


    images
    images

    Logo