images
images

ओलीले नियुक्त गरेका प्रदेश प्रमुख झा बर्खास्त


  • 405
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    ओलीले नियुक्त गरेका प्रदेश प्रमुख झा बर्खास्त

    काठमाडौँ । केपि शर्मा ओलि नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेको प्रदेश २ का प्रदेश प्रमुख राजेश झा बर्खास्त भएका छन् । सोमबार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले झालाई बर्खास्त गरेको हो ।
     
    बैठकले प्रदेश २ को प्रमुखमा कांग्रेसका पुराना नेता हरिशंकर मित्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । महोत्तरीका मिश्र २०४८ सालमा सांसद निर्वाचित भएका थिए ।


    images
    images

    Logo